wikipedia_article
stringlengths
1
59k
अन्नपूर्ण पोष्ट एक नेपाली दैनिक पत्रिका हो। यो पत्रिकाको मुख्यालय नेपालको राजधानी काठमाडौंमा छ । कअन्नपूर्ण पोष्टको प्रथम पटक प्रकाशन 2058 साल बैशाख 18 गते भएको हो।
प्रथम काँकडभिट्टा गोल्डकपको उपाधि भुटानी शरणार्थी क्लबलाई फाइनलमा 1-0 को गोलअन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्ललेब उपाधिमाथि कब्जा जमाएको हो। जीतसँगै विर्तामोडले नगद 1 लाख 1 हजार रुपैयाँसहित गोल्डकप प्राप्त गरेको थियो। उपविजेता शरणार्थी क्लबले नगद 51 हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको थियो । यस फुटबल प्रतियोगि...
द मिस्टिरियस अफेयर अयाट स्टाइल्स अङ्ग्रेजी उपन्यासकार अगाथा क्रिस्टीद्वारा लिखित उपन्यास हो ।
Loxia punctulata कोटेरो मुनियाँ नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा स्क्याली-ब्रेस्टेड मुनिया भनिन्छ ।
काठमाडौंमा रहेको एक अस्पताल।
कोपनहेगन डेनमार्कको राजधानी शहर हो।
जेस्सी भोल्ट एक फ्रेन्च अश्लील चलचित्र अभिनेत्री हुन ।
धानुक जाति हिन्दू धर्म मान्छन । यस जातिले ढोल, बोसली, झाइल, पिपिही, डम्फा, मृदङ, खोजरी, बेन्जो, हरमुनियाँ आदि बाजाहरू प्रयोग गर्छन् । धानुक जाती विशेष गरि नेपालको Purwanchal ko Morang, Jhapa, Sunsari Tyastai सुदुर पश्चिम क्षेत्रको डोटी,बैतडी तथा दार्चुला मा बसोबास गर्दछन तर हालको दिनमा यिनीहरु तराईको कैलाली,सप्तरी तथा ...
शान्तिपुर,धनुषा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित गाँउ विकास समिति हो।
लेकाली उल्लू नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलार्इ अंग्रेजीमा "माउन्टेन स्कप्स आउल" भनिन्छ ।
हस्ताक्षर देवेन्द्र नेपालीद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो।
आफ्नो लैङ्गिकता भन्दा विपरीत लैङ्गिकताले लगाउने वस्त्र र पहिनाईमा प्रतुत हुने व्यक्ति। विषुलिङ्गी र पारलिङ्गी जस्तै विषुपहिरणी आफूलाई आफ्नो विपरीतको लिङ्ग भन्ने ठान्दैनन्। तर आफू विपरीत लैङ्गिकता भएका व्यक्तिहरूले लगाउने भनिएको पोशाक र पहिरन लगाउन रुचाउँछन् वा महसुस गर्छन्। उनीहरूको लैङ्गिकता वस्त्रले अभिव्यक्ति हुने ग...
हरपतगंज नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको पर्सा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
विद्युतधरित्र English - Capacitor ,विद्युत परिपथमा प्रयोग हुने एक मुख्य अबयब हो। यसको बिद्युतिय मार्गमा हुने विद्युतको संरक्षण गर्न प्रयोग गरिन्छ।
ई.पू. 873 ईसा मसीहको जन्म देखि पूर्वका वर्षहरूलाई दर्शाउँदछ। ईसाको जन्मलाई अधार मानेर त्यसको जन्मदेखि ई.पू. 873 वा वर्ष पूर्वका वर्षलाई यस प्रकार प्रदर्शित गरिन्छ। यो जूलियन कलेण्डरमा अधारित एक सामूहिक वर्ष मानिन्छ। अधिकांश विश्वमा यसै पद्धतिका आधारमा पुराना वर्षहरूको गणना गरिन्छ। भारतमा यसका अतिरिक्त धेरै पञ्चाग प्रसि...
द हलो म्यान अमेरिकन उपन्यासकार जोन डिक्सन कारद्वारा लिखित उपन्यास हो ।
शहदोल भारतका सहरहरू मध्येको एउटा सहर हो।
इबोला भाइरस रोग वा इबोला रक्तस्रावी ज्वरो इबोला भाइरस को कारणले हुने एक मानव रोग हो। यो रोगको पहिचान पहिलो 1976 मा इबोलाको नदी नजिकको एक गाउँमा गएको थियो यसको कारण यस रोगको नाम इबोला राखिएको हो। इबोला एक प्रकारको रोग हो जो रोजीसँग सम्पर्क गर्न मानिसलाई सर्ने गर्छ। यदी रोगीको पसिना, रगत वा श्वास प्रश्वासमा कोही मानिस आय...
सूर्योदय नगरपालिका इलाममा अवस्थित एउटा नगरपालिका हो । फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर 2071 सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले 2073 सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं 5 वाहेकको क्षेत्र र ...
समुन्द्रटार नुवाकोट जिल्लामा पर्ने एक गाउँ विकास समिति हो।यो तादी खोलाको किनारदेखि सुरु भएको छ।
बोम जिसस दो कोङ्गोनहासको तिर्थस्थल ब्राजिल को विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन 1985 मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । बोम जिसस दो कोङ्गोनहासको तिर्थस्थल विकिभोएजबाट यात्रा गाइड ढाँचा:World Heritage Sites in Brazil
अन्तरराष्ट्रिय महिला दिवस अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो 8 मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् 1909 फेब्रुअरी 28 मा मनाइएको थियो । 1910 मा महिलाहरूलाई म...
यो गीतले स्वदेशमा नै पसिना बगाए यहिँ सबैकुरा पाईन्छ भन्ने मुलभाव बोकेको छ । यो गीतलाई पशुपति शर्मा र सीता केसी गाएका थिए । यो गीत देश-विदेशमा निकै चर्चित बनेको थियो । "कृषि क्षेत्रमा संभावना भएकाले बजार कमाउन विदेश नै जानुनपर्ने" सन्देश सहितको प्रेरणामूखि शब्दजाल छ । काम पाईएन डिग्री पास गरेर भैसी पाले गाँउतिरै झरेर चि...
Southeast Asiaमा — यो दक्षिण पूर्वी एसियाली देश हो। यहाँ राजा भुमिवल अदुल्यादेस राज्य गर्नुहुन्छ, 2014 अगष्ट 24 देखि प्रधानमन्त्री प्रयुथ चन-ओछ हुनुहुन्छ, थाइल्यान‍डको राजधनी बेङ्कक हो। थाईलण्डका जनताहरु राजा भक्त र देश भक्त छ्न, थाइल्यान‍ड यशियाको बिकसित मुलुकमा पर्दा छ र थाइल्यान‍डमा 75 प्रोभिन्स छ भने थाइलेडं हात्...
साई एक बिबादास्पद तर धेरै अनुयायीहरू भएका यी धर्मगुरुका समर्थकहरू तलका तीन अवतारलाई साईबाबा भन्छन।
यूरोकप 2012 पोल्यान्ड र युक्रेनले संयुक्तरूपमा आयोजना गरेका थिए।उद्घाटन खेल पोल्यान्डमा भएको थियो भने फाइनल खेल युक्रेनको किम रङ्गशालामा भएको थियो। साविक विजेता स्पेनले फाइनलमा इटालीलाई 4-0 ले हराउँदै उपाधि रक्षा गरेको थियो । तलका 16 वटा टिम युरोकपका लागी छनोट भएका थिए:
नेपाल लेबर पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष नवलकिशोर साह हुन्। नेपाल लेबर पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको कोटेश्वरमा छ। यसले संविधान सभा निर्वाचन 2070मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह सिठ्ठी थियो। नेपाल लेबर पार्टीले संविधान सभा निर्वाचन 2070मा प्रत्यक्ष तर्फ कुल...
मनाङ मर्स्याङ्दी क्लब नेपालको 'क' श्रेणीको फुटबल क्लब हो । यस फुटबल सबैभन्दा धेरैपटक नेपालको राष्ट्रिय लिग जित्ने एकमात्र फुटबल क्लब हो। जसले 7 पटक शहिद स्मारक ए-डिभिजन लिग जितेको थियो । भने अन्तिम पटक 2014 मा राष्ट्रिय लिग जितेको थियो ।1986 1987, 1989 2000, 2003, 2006, 2014 गरि सात पटक सम्म राष्ट्रिय लिग जितेको यस क्ल...
धरान सिटी कलेज सुनसरी जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।
भुटान दक्षिण एसियामा अवस्थित एउटा सानो देश हो । यसको दक्षिण, पूर्व र पश्चिम पट्टी भारत र उत्तर तर्फ गणतन्त्र चीनको तिब्बतसँग सिमा जोडिएको छ । भुटान नेपालसँग भारतको सिक्किम राज्यबाट छुटिएको छ । भूटानको दक्षिणमा भारत छ र उत्तरमा चीन श्वसासित राज्य तिब्बत। भूटानीहरूले भूटानलाई स्थानीय नाम འབྲུག་ཡུལ། ड्रुग युल अर्थात ड्रया...
क्रिकेट विश्वकप 1996 क्रिकेट विश्वकप प्रतियोगिताको छैठौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता 14 फेब्रुअरी देखि 17 मार्च सम्म पाकिस्तान, भारत तथा श्रीलङ्कामा भएको थियो । यो टुर्नामेन्ट आईटिसीले विल्ड ब्राण्ड दवारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा 12 वटा टिमले भाग लिएको थियो । यो प्रतियोगिता श्रीलङ्काले अस्ट्रेलि...
जोन म्याकइवेन एक अष्ट्रेलियाली राजनितिज्ञ तथा अष्ट्रेलियाका प्रधानमन्त्री थिए ।
गमौडी एक गा.वि.स.हो। यो गा.वि.स. भेरी अञ्चलको दैलेख जिल्लामा पर्छ।
श्री कैलाश निम्न माध्यमिक विधालय बैतडी जिल्ला कैलपाल गाउँ विकास समिती वडा नं.9 कैलाशपुर डङसिली मा अवस्थित छ । यस् स्कुलमा तीन जना स्थाइ ,दुई जना अस्थाई र तीन जना निजिश्रोत का शिक्षक गरि जमा 8जना रहेका छन। यस् स्कुलमा सकारगाविस का तीन वडा र कैलपाल गाविस का डङ्सिली र गेरडाका गरि जम्मा 230 जना विद्यार्थि रहेका छन । निकट भ...
मोनिका लेविन्सकी अमेरिकन सामाजिक कार्यकता तथा पूर्व ह्वाइट हाउसको इन्टर्न समेत हुन । जससँग अमेरिकाका तात्कालिक राष्ट्रपति बिल क्लिन्टनले मिति 1998 अगस्त 17 का दिन दिएको अभिव्यक्तिमा आफ्नो अनैतिक सम्बन्ध रहेको स्विकार गरेका थिए ।
एचमियाजिन महल अर्मेनियाको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन 2000 मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । एचमियाजिन महल विकिभोएजबाट यात्रा गाइड
मरून गाढा खैरो-रातो खालको रङ्ग हो ।
पूर्ण नेपाली नेपालका एक बहुचर्चित कलाकार हुन् | पेसागत रुपमा संगीतकार तथा नृत्य प्रशिक्षकको उपनामले सर्जित उनी गायन कलामा पनि उतिकै अब्बल छन् | "आहा कलिलो तामालाई", "सोह्र बर्से उमेरैमा", "कास्की छोरि हौ" जस्ता बहुचर्चित लोकभाकामा स्वर तथा संगीत दिएका उनले देस तथा बिदेश गरि करिब 500 भन्दा बडी ठाउमा आफ्नो प्रस्तुति प्रस...
विरला ग्रौंड्वूड र बोर्ड मिल उत्तरी युरोपका एक विश्व सम्पदा क्षेत्रहरू मध्ये हो ।
भेरोनिका डिसाइडस् टु डाइ पाउलो कोहेल्होद्धारा लिखित चर्चित उपन्यास हो।
राजकीय दूमा - रसिया साम्राजयको प्रतिनिधि सभा, सन् 1905 का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतदानबाट हुँदैनथ्यो मतदान असमान थियो र जनतालाई सार्वजनिक मताधिकार प्रदान गरिए...
कोशी : मोरङ • सुनसरी • धनकुटा • तेह्रथुम • भोजपुर • सङ्खुवासभा बागमती : काठमाडौं • ललितपुर • भक्तपुर • काभ्रेपलाञ्चोक • धादिङ • नुवाकोट • सिन्धुपाल्चोक • रसुवा लुम्बिनी : नवलपरासी • रूपन्देही • कपिलवस्तु • पाल्पा • अर्घाखाँची • गुल्मी कर्णाली : डोल्पा • जुम्ला • कालिकोट • मुगु • हुम्ला सिराहा जिल्ला नेपालको पूर्वाञ्चल ...
नेपाल सरकारभूमी सुधार तथा व्यवस्था मन्त्रालयभूमी व्यवस्था प्रशिक्षण केन्द्रधुलीखेल, काभ्रेगोश्वारा हुलाक पोस्ट बक्स: 12695फोन: +977-11-661455, फ्याक्स: +977-11-662078ईमेल: lmtc@ntc.net.npwww.lmtc.gov.np www.lmtc.gov.np
डिम्पल चुन्नीभाई कपाडिया एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले आफ्नी करियरको सुरुवात 16 वर्षको उमेरमा राज कपूरको वाल्य रोमान्स बबीबाट फरेकी थिइन् । उनले सोहि वर्ष सुपरस्टार राजेश खन्नासँग विहे गरेकी थिइन् । उनी त्यसपछि बलिउडबाट गायव भइन् । राजेश खन्नाबाट सम्बन्ध बिग्रेपछि उनले सन् 1984 मा पुन बलिउडमा आफ्नो करियर स्था...
ताराप्रकाश लिम्बु नेपालका एक चर्चित संगीतकार हुन ।
कृष्णसार संरक्षण क्षेत्र बर्दिया जिल्ला मा रहेको छ।केही समय पहिले प्रशस्त पाइने कृष्णसार लोप हुने अवस्थामा पुगेपछी पछिल्लो समय बि.स.2065 कृष्णसारको संरक्षण गर्ने उदेश्यले मा बर्दिया र बाँके को भुभागहरू समेटेर यो संरक्षण क्षेत्र स्थापना गरिएको हो। नेपालमा कृष्णसार बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. 2 खैरापुरमा म...
पकडिया चिकनी बारा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
एभर्टन फुटबल क्लब /ˈɛvərtən/ एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको लिभरपुल नगरमा स्थित छ । यो क्लबको घरेलु मैदान गुडिसन पार्क हो । यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।
यो सबैभन्दा बढी कमाइ गर्ने भारतीय चलचित्रहरूको क्रमाङ्क सूची हो । यो सूची प्रमाणित स्रोतहरूद्वारा अनुमानित विश्व्यापी बक्स अफिसको आधारमा भारतका विभिन्न भाषाहरूको चलचित्रहरूलाई राखिएको छ । यहाँ दिइएको तथ्याङ्क आधिकारिक होइन र विभिन्न स्रोतहरूको आधारमा यो डेटा तयार पारिएको हो जुन समयानुसार परिवर्तन हुन सक्छ ।21औँ शताब्दी...
दमक नगरपालिका पूर्वी नेपालको मेची अञ्चलको झापा जिल्लामा पर्ने एउटा नगरपालिका हो। दमक पूर्वि नेपालको बिकसित सहरहरू मध्ये एक हो। 19 वटा वार्डले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरू छन जस्तै:- लिम्बु, राई, गुरुङ मगर, तामाङ, धिमाल, क्षेत्री, बाहुन, राजवंशी, थारु, दमाई, कामि इत्यादि। दमकको पूर्वमा रतुवा खोला र पश्चिमम...
खड्गभन्ज्याङ नुवाकोट जिल्लामा पर्ने एक गाउँ विकास समिति हो।
सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा अर्घाखाँची को गुफा पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भन्ने अर्थमा रहन गएको हो। शिवरात्रीमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहां पुग्नको लागि काठमाण्डौबाट सिधा यातायातको व्यवस्था छैन तर यात्रा भने सहज छ । काठमाण्डौ बसपार्कबाट अर्घाखांची जा...
डि एम यक्स एक अमेरिकी गायक, ¥यापर तथा अभिनेता हुन् । उनको जन्म स.न् 1970 को डिसेम्वर 18 मा अमेरिकाको न्यूयोर्क सहरमा भएको थियो ।
सारण भारतको बिहार प्रान्तमा स्थित एक प्रमण्डल र जिल्ला हो। यसको प्रशासनिक छपरा हो। गंगा, गण्डक र घाघरा नदीहरूले घेरिएको यो जिल्ला भारतमा मानव बसाईको सर्वाधिक प्राचीन केंद्रहरू मध्ये एक हो। संपूर्ण जिल्ला एक समतल र उपजाऊ क्षेत्र हो। भोजपुरी भाषी क्षेत्रको पूर्वको सीमानामा स्थित यो जिल्ला सोनपुर मेला र राजनीतिक चेतनाको ल...
हर्मिचौर गुल्मी जिल्लामा अवस्थित कालीगण्डकी गाउँपालिका को वडा नं 1 हर्मिचौर हो । हर्मीचौर गुल्मि जिल्लाको नमुना गाउँपालीका को नमुना वडा मध्ये पर्दछ । संसार सबै भन्दा ठूलो शिला शालीग्राम जादा हर्मिचौर हुदै 6/7 कि.मि अगाडी जानु पर्छ । नेपालको सबै भन्दा ठूलो जल विधुत आयोजना कालिगण्डकी पनि यसको काखमै पर्दछ । हर्मिचौर 9 वट...
पर्सोहिया कपिलवस्तु जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो।
इभा एन्जेलिना अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा मोडल हुन । उनले 2003 देखि 18 बर्षको उमेरमा करियरको शुरुवात गरिन र 2008 मा उत्कृष्ट अभिनेत्रीको लागि एभिएन अवार्ड लगायतका बिभिन्न अवार्ड जितिन । एन्जेलिना क्यालिफोर्निया, हटनटन बीचमा जन्मिएकी थिईन। उनको अनुसार उनी क्यूबा, चिनियाँ, अंग्रेजी र अाईरिस मूलको हुन। एन्जेलिनाल...
राजमहल भारतका सहरहरू मध्येको एउटा सहर हो।
ताराताल नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको बर्दिया जिल्लामा अवस्थित गाँउ विकास समिति हो।
होराप्रसाद जोशी नेपालका पूर्वमन्त्री हुन्। यिनी वि.सं. 2016 सालको विश्वेश्वर प्रसाद कोइरालाको जननिर्वाचित मन्त्रीमण्डलमा पहिलोपटक उपमन्त्री भएका थिए। जोशी वि.सं. 2015 - वि.सं. 2017 का लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल का पहिलो सदस्यसचिव थिए। उनी सदस्यसचिवमा नियुक्त हुँदा परिषद् 'राष्ट्रिय खेलकुद तथा स्वास्थ्य परिषद्'...
44 कार्लेस स्ट्रिट अमेरिकन उपन्यासकार ड्यनिएल्ले स्टिलद्वारा लिखित उपन्यास हो ।
वनसर्रा नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो ।
कामदेव हिन्दु धर्मका प्रेम र कामका देवता हुन्। महादेवले भष्म गरेपछि उनी दोस्रो जन्ममा कृष्णका छोरा प्रद्युम्नको छोराको रूपमा जन्मिएका थिए।
तलिउम जुम्ला जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो।
सिपाही र रैती सत्यमोहन जोशीद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो।
पश्चिम मेदिनीपुर जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्त अन्तर्गतको 20 वटा जिल्लाहरू मध्यको एउटा जिल्ला हो। यस जिल्लालाई सन् 2002 जनवरी 1 मा घोषणा गरिएको थियो।
गरिमा विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको वर्गिकरण अनुसार "ख वर्ग"मा पर्ने एक बैक हो।यो विकास बैँक हो। www.garimabank.com.np
पवन तिवारी भारतीय टिभी अभिनेता हुन् ।
स्कटल्याण्ड यार्ड बेलायतको प्रहरीको प्रधान कार्यालय हो ।
कोहट उर्दू: کوہاٹ‎) पाकिस्तानको खैवर पख्तूनख्वा प्रदेशमा रहेको कोहट जिल्लाको सदरमुकाम सहर हो । यो सहर पश्तोका बङ्गस जनजातिहरूको सहरका रुपमा रहेको छ जो यस सहरमा 15 अौँ शताब्दी देखि बसोबास गर्दै अाएका छन् । मध्य 19 अौँ शताब्दीमा यस सहर ब्रिटिस्ट साम्राज्यको शासनकालमा अाएको थियो । कोहट सहर पाकिस्तानको खैवर पख्तुनख्वाको को...
2,000–3,000 1978-79 को प्रदर्शनमा मारिएका इरानको इस्लामिक क्रान्ति 1979 को क्रान्ति को रूपमा समेत चिनिने 2500 वर्ष देखि शासित पर्सियन राजतन्त्र उन्मुलन गर्न तथा इस्लामिक गणतन्त्रको स्थापना गर्नको लागि घटित क्रान्तिकारी घटनालाई जनाउँछ । यो क्रान्तिलाई धेरै बामपन्थी सङ्गठन, इस्लामिक सङ्गठन र विद्यार्थी सङ्गठनले साथ दिएक...
अलेक्सा इन्टरनेटद्वारा मे 16 2018, र सिमिलर वेबद्वारा मार्च 2018 मा प्रकाशित विश्वभर सबैभन्दा बढि लोकप्रिय 100 वेबसाइटहरूको सूची निम्न छ । बरियता परिवर्तनहरू डिसेम्बर 28, 2016 देखि हो । उद्दरण त्रुटी: tags exist for a group named "notes", but no corresponding tag was found, or a closing is missing
खड्का वा खँड्का नेपालको विभिन्न स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपाली क्षेत्रीहरूको थर हो । उनीहरू आर्य समुदायका हुन् । प्राय सतारुढ क्षेत्रीय वर्गका रुपमा जमिनदार, मुखिया, काजी, जिम्मल र पञ्च जस्ता उच्च पदस्थ पारिवारिक वर्ग हुन् । ऐतिहासिक कथन अनुसार खड्का गोरखा राज्यको राजाहरू भएको देखिन्छ । राज...
पहाडी वा पर्वते नेपालका पहाडी तथा हिमाली क्षेत्र तथा तथा भारतको हिमाचल प्रदेश र उत्तराखण्डको उत्तरी क्षेत्रमा बसोबास गर्ने इन्डो-आर्यन जातिका मानिसहरू हुन् ।
जिबुटी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जिबुटीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जिबुटीमा फुटबल शासकीय निकाय जिबुटी फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो अफ्रिकी फुटबल संघको सदस्य हो ।
2Assigned on 19 September 1990, existing onwards.3एस्टोनिया, लातविया र लिथुआनियाको सरकार मान्दछ कि उनीहरू कहिल्यै सोभियत संघको वैध भाग नै थिएनन।रूस यि तीन बटैलाई सोभियत संघको वैध अंश मान्दछ, र यि सरकारहरूको भनाईलाई अवैध मान्दछ।संयुक्त राज्य अमेरिका र धेरै जसो अन्य पश्चिमी सरकारहरूले यि तीन बटैलाई द्वितीय विश्वयुद्ध पछी...
अनिता बस्नेत एक नेपाली फुटबल खेलाडी हुन् । उनी एपीएफ महिला क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट मध्यपंक्ति खेल्छिन ।
धामीकुवा नेपालको गण्डकी अञ्चलको लमजुङ जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा 948 वटा घर छन्। नेपालको सन् 2001को जनगणना अनुसार धामीकुवाको जनसङ्ख्या 4368 छ। यस मध्य पुरुष 46%, र महिला 54% छन्।
ब्रेन्डन रस मरे टेलर जिम्बाब्वेका क्रिकेटर हुन, उनी ब्याट्सम्यान हुन् तर विशेष परिस्थितिमा विकेट किपर र बलिङमा लेग स्पिनबाट पनि जादु देखाउने क्षमता राख्दछन् । लगातार दुईवटा वनडेमा न्यूजिल्याण्ड विरूद्ध अक्टोबर 2011 मा शतक बनाएका टेलर अनुभवी क्रिकेटर मानिन्छन् । उनले पुन 2015 विश्वकपमा दुई खेलमा लगातार शतक जमाएका थिए ।ट...
विज्ञानका तत्त्वहरू निम्न प्रकार छन्:
गोविन्द निहलानी भारतीय चलचित्र क्षेत्रका एक निर्देशक हुन्।
तुमकुर जिल्ला भारतीय राज्य कर्नाटकको एउटा जिल्ला हो।
डा. महाथीर विन मोहम्मद मलेसियाका चौथो प्रधानमन्त्री थिए। 16 जुलाई 1981 देखि 2003 सम्म प्रधानमन्त्री बनेका महाथीरको 22 वर्षको कार्यअवधिमा मलेशियाले धेरै आर्थिक प्रगति गरेको थियो। महाथीर सन् 1925 डिजेम्बर 20 मा जन्मिएका थिए। पछी सन् 1945 देखि उनि राजनीतिमा सक्रिय भएका थिए । पहिलो पटक सन् 1964 मा सांसद् मा निर्वाचित भएका ...
– युरोप महादेश मा – the European Unionमा — गिब्राल्टार इबेरियन प्रायद्विपको छेउ तथा मेडिटेरियनको शुरुको भागमा अवस्थित बेलायती स्वशासित भूभाग हो । यसको क्षेत्रफल 6।8 वर्ग किलोमिटर छ । यसको उत्तरी सिमाना स्पेनको एन्डालुसिया संग जोडिएको छ । गिब्राल्टार क्षेत्रको प्रमुख सिमाचिन्ह गिब्राल्टारको चट्टान हो । Gibraltarको बार...
बज्रवाराहीको मन्दिर चापागाउँदेखि पूर्वी भागमा पर्छ। बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ। दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महìव रहेको यहाँका पू...
राष्ट्रिय व्या. प्रशिक्षण एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य -द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रा.व्या. प्रशिक्षण केन्द्र हो। यसको प्रकाशन काठमाडौंमा वुलेटिन 2025 असोजमा प्रकाशित भएको थियो।
शान्ति पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन 2064मा भाग लिएको थियो।
--> भोट-बर्मेली भाषा परिवार वा तिब्बती-बर्मेली भाषा परिवार चिनियाँ-तिब्बती भाषा परिवारमा पर्ने गैरचिनियाँ भाषाहरूको अनाधिकारिक समुह मानिन्छ। ईथ्नोलोग का अनुसार यस परिवारमा 441 भाषाहरू रहेको छ। यस भाषा परिवार आधिकारिक नभए पनि उल्लेखनीय मानिएको छ। यस भाषा परिवारको प्रमुख भाषाहरू बर्मेली भाषा र तिब्बती भाषा मुख्य भाषा हुन...
दहखानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित एउटा गाँउ विकास समिति हो । नेपालको सन् 2001को जनगणना अनुसार दहखानीको जनसङ्ख्या 3571 छ। यस मध्य पुरुष 51%, र महिला 49% छन।
माघ 1 गते माघ महिनाको पहिलो दिन हो । यो दिनलाई माघे संक्रान्ति पनि भनिन्छ । नेपालमा मनाइने प्रमुख संक्रान्तिहरू मध्ये यो माघे संक्रान्ति पनि एक प्रमुख हो । यस दिन नेपालमा माघ सङ्क्रान्ती पर्व मनाइने गरिन्छ । मुख्य गरि यो चाड मगर जातिको एक प्रमुख चाडका रूपमा लिइएता पनि सबै नेपाली बासीहरूले मनाउने गर्दछन् । यस दिनमा ``पु...
महावीर जनता बहुमुखी क्याम्पस सर्लाही जिल्लाको Haripur-9मा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।
यो पृष्ठमा ईशवीय सन् का वर्षहरुलाई सूचिबद्ध गरिएको छ.
ग्वादर बङ्गलादेशमा रहेको बलुचिस्तान प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बंदरगाही शहर हो । यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ । यो ग्वाडार जिल्लाको केन्द्रीय शहर हो र सन् 2011 मा यो बलुचिस्तानको राजधानीको रुपमा घोषित गरिएको थियो । पाकिस्तानले अायात र निर्यातमा ध्यान दिँदै चीन, अफगानि...
ब्लेइज पास्कल पास्कल 19 जुन 1623 मा Clermontमा जन्मेका थिए ।उनका बुबा वकिल थिए भने विज्ञानक कतिपय विषयमा ख्याती पाएका थिए । जब 14 वर्षका थिए उनले हप्ताको एकपटक फ्रान्सकाGeometricians सँग सम्पर्क गर्ने थालेका थिए ।
सहिद स्मृती राष्ट्रीय संचार प्राली द्वारा 2065 सालदेखी संचालित तथा प्रकाशित कोशी मासिक राष्ट्रीय मासिक पत्रीका हो। हाल यसको प्रधान कार्यालय काठमाण्डौंको सिनामंगलमा रहेको छ।
मराठवाडा कृषि विश्वविद्यालय भारतीय राज्य महाराष्ट्रको परभनी स्थित एउटा विश्वविद्यालय हो।
नेपालको संविधान 2072 नेपालको विद्यमान संविधान हो । यो नेपालको संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले 2072 साल भदौ 30 गते यो संविधान 2 तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर...