Dataset Viewer
Auto-converted to Parquet Duplicate
id
stringlengths
11
14
query
stringlengths
43
192
passage
stringlengths
548
1.46k
answer
stringlengths
9
171
gov_qa_0001
सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ कुन ऐनको कुन दफाले दिएको अधिकार प्रयोग गरी जारी गरिएको हो?
सरकारी कार्यालयको वेबसाईट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका,२०७८ राजपत्रमा प्रकाशित मिति सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको निर्देशिका बनाई जारी गरेको छ । १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “सरकारी कार्यालयको वेबसाईट निर्माण तथा...
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५
gov_qa_0002
वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ अनुसार सरकारी कार्यालयले आफ्नो वेबसाइटका सम्बन्धमा के गर्नुपर्छ?
सरकारी कार्यालयको वेबसाईट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका,२०७८ राजपत्रमा प्रकाशित मिति सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको निर्देशिका बनाई जारी गरेको छ । १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “सरकारी कार्यालयको वेबसाईट निर्माण तथा...
आ-आफ्नो वेबसाइट निर्माण गरी सञ्चालनमा ल्याउनु पर्नेछ
gov_qa_0003
सरकारी कार्यालयको वेबसाइटमा कार्यालयका कुन कुन पदाधिकारीको परिचय तथा जिम्मेवारी राख्नुपर्छ?
(ग) प्रचलित कानून बमोजिम गोपनीयता कायम राख्नु पर्ने, (घ) विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-७ मा उल्लिखित विद्युतीय अभिलेख र डिजिटल हस्ताक्षरको सरकारी प्रयोग सम्बन्धी प्रावधानको प्रतिकूल हुन नहुने। ३. वेबसाइटमा राखिने विषयवस्तु: (१) सरकारी कार्यालयले आफ्नो वेबसाइटमा देहायका विषय वस्तुलाई समेट्नु पर्नेछः- (क) कार्या...
कार्यालय प्रमुख, प्रवक्ता, सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी र अन्य पदाधिकारीहरुको परिचय तथा निजहरुको जिम्मेवारी
gov_qa_0004
सरकारी कार्यालयले आफ्नो वेबसाइटमा कार्यालयको कुन कुरा समेट्नुपर्छ भन्ने पहिलो व्यवस्था के छ?
(ग) प्रचलित कानून बमोजिम गोपनीयता कायम राख्नु पर्ने, (घ) विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-७ मा उल्लिखित विद्युतीय अभिलेख र डिजिटल हस्ताक्षरको सरकारी प्रयोग सम्बन्धी प्रावधानको प्रतिकूल हुन नहुने। ३. वेबसाइटमा राखिने विषयवस्तु: (१) सरकारी कार्यालयले आफ्नो वेबसाइटमा देहायका विषय वस्तुलाई समेट्नु पर्नेछः- (क) कार्या...
कार्यालयको स्पष्ट दृष्टिकोण, लक्ष्य र उद्देश्य
gov_qa_0005
सरकारी कार्यालयहरूको वेबसाइटमा एकरूपता कायम गर्न वेबसाइटको नमूना कुन निकायले निर्माण गर्छ?
वेबसाइटको निर्माण तथा प्रकाशन: (१) सरकारी कार्यालयहरुको वेबसाईटमा एकरुपता कायम गर्नको लागि सूचना प्रविधि विभागले वेबसाईटको नमूना निर्माण गर्नेछ। (२) उपदफा (१) बमोजिमको नमूना लाई सबै सरकारी कार्यालयले आफ्नो वेबसाईट निर्माण गर्दा प्रयोग गर्नु पर्नेछ। (३) सरकारी कार्यालयले वेबसाइटको निर्माण तथा प्रकाशन गर्दा देहायका आधारभ...
सूचना प्रविधि विभागले
gov_qa_0006
सरकारी वेबसाइटमा कुनै सामग्रीसँग पहुँच स्थापित गर्न कति पटकभन्दा बढी क्लिक गर्नु नपर्ने गरी डेप्थ लिङ्क बनाउनुपर्छ?
वेबसाइटको निर्माण तथा प्रकाशन: (१) सरकारी कार्यालयहरुको वेबसाईटमा एकरुपता कायम गर्नको लागि सूचना प्रविधि विभागले वेबसाईटको नमूना निर्माण गर्नेछ। (२) उपदफा (१) बमोजिमको नमूना लाई सबै सरकारी कार्यालयले आफ्नो वेबसाईट निर्माण गर्दा प्रयोग गर्नु पर्नेछ। (३) सरकारी कार्यालयले वेबसाइटको निर्माण तथा प्रकाशन गर्दा देहायका आधारभ...
तीन पटकभन्दा बढी क्लिक
gov_qa_0007
सरकारी कार्यालयको ठेगाना वा पदाधिकारी परिवर्तन भएमा वेबसाइटमा कति समयभित्र अद्यावधिक गर्नुपर्छ?
(२) उपदफा (१) बमोजिम मूल्याङ्कन गर्दा वा गराउँदा देहायका आधारमा गर्नु पर्नेछः - (क) १५०९ को सङ्ख्या बढे नबढेको जानकारी ००९ ।? को आधारमा राखे, (ख) धेरै पटक अवलोकन गरिएका पृष्ठहरू (४०५ ९००९ को छिटो छिटो: अद्यावधिक गर्ने र सोको लगत राख्ने, (ग) थोरै पटक अवलोकन गरिएका पृष्ठहरुको समेत लगत राखे र आवश्यक परे त्यसमा सुधार समेत ...
चौबीस घण्टाभित्र
gov_qa_0008
कार्यालयसँग सम्बन्धित नयाँ कानून राजपत्रमा प्रकाशन भएपछि सरकारी कार्यालयले वेबसाइटमा कति समयभित्र अद्यावधिक गर्नुपर्छ?
(२) उपदफा (१) बमोजिम मूल्याङ्कन गर्दा वा गराउँदा देहायका आधारमा गर्नु पर्नेछः - (क) १५०९ को सङ्ख्या बढे नबढेको जानकारी ००९ ।? को आधारमा राखे, (ख) धेरै पटक अवलोकन गरिएका पृष्ठहरू (४०५ ९००९ को छिटो छिटो: अद्यावधिक गर्ने र सोको लगत राख्ने, (ग) थोरै पटक अवलोकन गरिएका पृष्ठहरुको समेत लगत राखे र आवश्यक परे त्यसमा सुधार समेत ...
राजपत्रमा प्रकाशन भएको तीन दिनभित्र
gov_qa_0009
जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८३ कुन ऐनको कुन दफाले दिएको अधिकार प्रयोग गरी जारी गरिएको हो?
जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता सन्त्रालय काठमाडौं, नेपाल जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावनाः बालबालिकाको जन्म सम्बन्धी अभिलेख राख्ने कार्यलाई थप प्रभावकारी, व्यवस्थित एवम्‌ सहजीकरण गर्ने उद्देश्यले जन्म अभिलेख व्यवस्थापन प्रणाल...
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४
gov_qa_0010
जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८३ जारी गर्नुको उद्देश्य के हो?
जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता सन्त्रालय काठमाडौं, नेपाल जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावनाः बालबालिकाको जन्म सम्बन्धी अभिलेख राख्ने कार्यलाई थप प्रभावकारी, व्यवस्थित एवम्‌ सहजीकरण गर्ने उद्देश्यले जन्म अभिलेख व्यवस्थापन प्रणाल...
बालबालिकाको जन्म सम्बन्धी अभिलेख राख्ने कार्यलाई थप प्रभावकारी, व्यवस्थित एवम् सहजीकरण गर्ने
gov_qa_0011
जन्म अभिलेख व्यवस्थापन प्रणालीको सम्पर्क एकाईको रूपमा कुन शाखाले कार्य गर्छ?
) प्रणालीलाई विभागको व्यक्तिगत घटना दर्ता प्रणाली (४६३। ६९१ जि ५£२५२-।।5) र मन्त्रालय अन्तर्गतको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली - तथा अन्य आवश्यक प्रणालीसँग अन्तरआबद्ध हुने गरी स्थापना गर्नुपर्नेछ। (५) प्रणालीलाई अविछिन्न रूपमा सञ्चालन, सूचना भण्डारण तथा सुरक्षाका लागि मन्त्रालयले एप्लिकेशन सर्भर, ब्याक अप स...
स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाले
gov_qa_0012
जन्म अभिलेख व्यवस्थापन प्रणालीसम्बन्धी कार्यविधि अनुसार मन्त्रालयले विभागसँगको समन्वयमा के तयार गरी प्रकाशन गर्छ?
) प्रणालीलाई विभागको व्यक्तिगत घटना दर्ता प्रणाली (४६३। ६९१ जि ५£२५२-।।5) र मन्त्रालय अन्तर्गतको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली - तथा अन्य आवश्यक प्रणालीसँग अन्तरआबद्ध हुने गरी स्थापना गर्नुपर्नेछ। (५) प्रणालीलाई अविछिन्न रूपमा सञ्चालन, सूचना भण्डारण तथा सुरक्षाका लागि मन्त्रालयले एप्लिकेशन सर्भर, ब्याक अप स...
प्रणाली प्रयोगकर्ता पुस्तिका
gov_qa_0013
जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८३ अन्तर्गतको समितिले बैठकमा आवश्यकतानुसार कसलाई आमन्त्रण गर्न सक्छ?
(ड) | तथ्याङ्क अधिकृत, प्रदेश मन्त्रालय वा अन्तर्गत सदस्य (च) | संयोजकले तोकेको अधिकृत स्तरको कर्मचारी, प्रदेश मन्त्रालय सदस्य सचिव (२) उपदफा (१) बमोजिमको समितिले बैठकमा आवश्यकतानुसार निजी स्वास्थ्य संस्थाका प्रतिनिधि वा विषय विज्ञलाई आमन्त्रण गर्न सक्नेछ। (३) समितिको बैठक आवश्यकतानुसार वस्नेछ। (४) समितिको काम, कर्तव्य...
निजी स्वास्थ्य संस्थाका प्रतिनिधि वा विषय विज्ञलाई आमन्त्रण गर्न सक्नेछ
gov_qa_0014
जन्म अभिलेख व्यवस्थापन प्रणालीबाट जन्मसम्बन्धी सूचना प्राप्त भएपछि विभागले कति दिनभित्र जन्म दर्ता गराउन भूमिका निर्वाह गर्छ?
(३) विभागले प्रणालीबाट व्यक्तिगत घटना दर्ता प्रणालीमा जन्मसम्बन्धी सूचना सम्प्रेषण हुन र प्राप्त गर्न निर्माण गर्ने तथा सूचना प्राप्त भएपश्चात पैतिस दिनभित्र जन्म दर्ता गराउन प्रभावकारी रुपमा व्यवस्थापकीय भूमिका निर्वाह गर्नेछ। १३.प्रदेशको जिम्मेवारी: प्रदेश मन्त्रालयले प्रणाली कार्यान्वयनका लागि आवश्यक स्रोतसाधन उपलन्...
पैतिस दिनभित्र
gov_qa_0015
जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८३ अनुसार प्रदेशमा स्वास्थ्य संस्थाको शिशु जन्म सम्बन्धी सूचनाको अभिलेखीकरणको अनुगमन तथा मूल्याङ्कन कसले गर्छ?
(३) विभागले प्रणालीबाट व्यक्तिगत घटना दर्ता प्रणालीमा जन्मसम्बन्धी सूचना सम्प्रेषण हुन र प्राप्त गर्न निर्माण गर्ने तथा सूचना प्राप्त भएपश्चात पैतिस दिनभित्र जन्म दर्ता गराउन प्रभावकारी रुपमा व्यवस्थापकीय भूमिका निर्वाह गर्नेछ। १३.प्रदेशको जिम्मेवारी: प्रदेश मन्त्रालयले प्रणाली कार्यान्वयनका लागि आवश्यक स्रोतसाधन उपलन्...
स्वास्थ्य हेर्ने मन्त्रालयले
gov_qa_0016
गैरसरकारी स्वास्थ्य संस्थाले जन्म अभिलेख प्रणाली सञ्चालनका लागि चाहिने स्रोत, साधन, उपकरण तथा जनशक्तिको व्यवस्थापन कसरी गर्नुपर्छ?
(२) गैरसरकारी स्वास्थ्य संस्थाले प्रणाली सञ्चालनका लागि चाहिने आवश्यक स्रोत, साधन, उपकरण तथा जनशक्तिको व्यवस्थापन आफै गर्नुपर्नेछ। १९, प्रणाली परीक्षण: मन्त्रालयले आवरयकतानुसार प्रणालीको प्राविधिक तथा व्यवस्थापकीय परीक्षण गराउनेछ। २०.बाधा अड्काउ फुकाउने: यस कार्यविधिको कार्यान्वयनका क्रममा कुनै बाधा परेमा मन्त्रालयले त...
आफै गर्नुपर्नेछ
gov_qa_0017
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायका कर्मचारीको आचारसंहिता, २०८३ कुन ऐन र नियमावलीको कुन दफा/नियमले दिएको अधिकार प्रयोग गरी जारी गरिएको हो?
शिाल्ल तथा बाघ स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचारसंहिता, २०८३ तथा खाध स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको | २०८३ मा. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूवाट स्वीकृत मितिः २०८३ ।०३1१० प्रस्तावना: प्वास्व्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत क...
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २३ को उपदफा (३) र निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ को नियम २७
gov_qa_0018
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका कर्मचारीको आचारसंहिता अनुसार गोप्य सूचना वा कागजात कसलाई दिन मिल्दैन?
ज) कुनै तालुक वा मातहतका कर्मचारी वा निकायलाई धोका दिने वा गुमराह गर्ने मनसायले झुट्टा सूचना वा कागजात कसैलाई दिन वा दिने प्रयत्न गर्नु गराउनु हुँदैन। (ट। आफूलाई प्राम्ल सूचना एवम्‌ विवरणको गलत एवम्‌ भ्रम पूर्ण व्याख्या गर्नु हुँदैन। ।ठ। गोप्य सूचना वा कागजात कानून वमोजिमवाहेक कसैलाई दिनु हुँदैन ६, कर्तव्यपरायणः (क) कर...
गोप्य सूचना वा कागजात कानून वमोजिमवाहेक कसैलाई दिनु हुँदैन
gov_qa_0019
कर्तव्य पालनाको सिलसिलामा समस्याको समाधान हुन नसकेमा कर्मचारीले कसलाई जानकारी दिनु पर्छ?
ज) कुनै तालुक वा मातहतका कर्मचारी वा निकायलाई धोका दिने वा गुमराह गर्ने मनसायले झुट्टा सूचना वा कागजात कसैलाई दिन वा दिने प्रयत्न गर्नु गराउनु हुँदैन। (ट। आफूलाई प्राम्ल सूचना एवम्‌ विवरणको गलत एवम्‌ भ्रम पूर्ण व्याख्या गर्नु हुँदैन। ।ठ। गोप्य सूचना वा कागजात कानून वमोजिमवाहेक कसैलाई दिनु हुँदैन ६, कर्तव्यपरायणः (क) कर...
सुपरीपेक्लकलाई सोको जानकारी तुरुन्त दिनु पर्नेछ
gov_qa_0020
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका कर्मचारीले जटिल विषयमा निर्णय लिनुपूर्व के गर्नुपर्छ?
ग। आफ्नो अनुभव, व्यावसायिक विज्ञता र क्षमताको विकास एवस्‌ प्रदर्शन गर्न सदा प्रयत्नशील रहनु पर्नेछ । घ) कुनै पनि पदाधिकारी वा निकायलाई राय सल्लाह सुझाव दिँदा वस्तपरक, तथ्यपरक एवम्‌ व्यावसायिक मल्य र मान्यतामा आधारित भई निष्पक्ष र विधिसम्मत तरिकाले दिनुपर्नेछ । (ङ। संस्थागतरुपमा भएको निर्णय तथा विषयवस्तुको सदैव सम्मान र...
सम्वन्धित विज्ञ वा व्यवसायिक व्यक्ति बा समूहसँग परामर्श लिनुपर्नेछ
gov_qa_0021
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका कर्मचारीको आचारसंहिता अनुसार सेवाको सिलसिलामा कर्मचारीले के लिन, दिन वा माग गर्न हुँदैन?
(च) सेवाग्राहीलाई अनावश्यक रूपमा प्रतीक्षा गराउने, दुःख दिने वा बिभिन्न कक्षमा भौतारिन वाध्य पार्ने कार्य गर्नु हुँदैन। (छ) सेवाको सिलसिलामा कुनै प्रकारको घुस, कमिसन, उपहार वा अन्य अनुचित लाभ लिन, दिन वा माग गर्न हुँदैन। [ज) अस्पतालको सम्पत्ति, औषधि, उपकरण तथा अन्य स्रोत साधनको संरक्षण गर्नुपर्नेछ तथा संक्रमण नियन्त्रण...
घुस, कमिसन, उपहार वा अन्य अनुचित लाभ
gov_qa_0022
आचारसंहिता अनुसार स्वास्थ्य संस्थाका कर्मचारीले सेवाग्राहीलाई कस्तो कार्य गर्नु हुँदैन?
(च) सेवाग्राहीलाई अनावश्यक रूपमा प्रतीक्षा गराउने, दुःख दिने वा बिभिन्न कक्षमा भौतारिन वाध्य पार्ने कार्य गर्नु हुँदैन। (छ) सेवाको सिलसिलामा कुनै प्रकारको घुस, कमिसन, उपहार वा अन्य अनुचित लाभ लिन, दिन वा माग गर्न हुँदैन। [ज) अस्पतालको सम्पत्ति, औषधि, उपकरण तथा अन्य स्रोत साधनको संरक्षण गर्नुपर्नेछ तथा संक्रमण नियन्त्रण...
अनावश्यक रूपमा प्रतीक्षा गराउने, दुःख दिने वा बिभिन्न कक्षमा भौतारिन वाध्य पार्ने कार्य
gov_qa_0023
नेपाल कानून आयोग ऐन, २०६३ कुन मितिदेखि प्रारम्भ भएको हो?
नेपाल सरकार नेपाल कानून आयोग सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण आ.व. २०८३/०८४ (२०८३ बैशाख १ गते देखि भाद्र मसान्तसम्म) नेपाल कानून आयोगको गठन कानूनको तर्जुमा, संहिताकरण तथा प्रचलित कानूनको संशोधन, एकीकरण: र पुनरावलोकन गर्ने तथा...
२०६३/९/३०
gov_qa_0024
नेपाल कानून आयोग ऐन, २०६३ अनुसार आयोगको अध्यक्षमा कस्तो व्यक्तिलाई नेपाल सरकारले नियुक्त गर्छ?
नेपाल सरकार नेपाल कानून आयोग सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण आ.व. २०८३/०८४ (२०८३ बैशाख १ गते देखि भाद्र मसान्तसम्म) नेपाल कानून आयोगको गठन कानूनको तर्जुमा, संहिताकरण तथा प्रचलित कानूनको संशोधन, एकीकरण: र पुनरावलोकन गर्ने तथा...
सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा हुने योग्यता, पुगेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति
gov_qa_0025
नेपाल कानून आयोगबाट नेपाली नागरिकले सूचना माग गर्दा कानूनबमोजिमको दस्तुर बाहेक अन्य दस्तुर लाग्छ कि लाग्दैन?
आयोगको वार्षिक कार्यक्रम तयार गर्ने, नेपाल सरकारले तोकेको तथा आयोगले आवश्यक सम्झेको कानून तथा न्यायसँग सम्बन्धित अन्य कामहरू गर्ने । सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि नेपाली नागरिकले कानून बमोजिम सूचना माग गर्न आएमा प्रचलित कानून बमोजिम लाग्ने दस्तुर बाहेक अन्य कुनै दस्तुर लाग्दैन । सम्पादन गरेका मुख्य कामको विवर...
प्रचलित कानून बमोजिम लाग्ने दस्तुर बाहेक अन्य कुनै दस्तुर लाग्दैन
gov_qa_0026
नेपाल कानून आयोगको वेबसाइटमा कुन कुन सामग्री राखिएका छन्?
घ. प्रचलित नेपाल कानूनलाई नयाँ रुपमा संशोधन भएकोलाई सोही बमोजिम मिलाई राखिएको । प्रमुख, प्रक्का र सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्वर ० प्रमुखं : सचिव, श्री इन्दिरा दहाल (भट्टराई) ० प्रवक्ता ४ सह सचिव, श्री रेशमराज सिग्देल, मोबाईल नं. ०१-४५८१०४३ ० . सूचना अधिकारी: उप सचिव, श्री जलेश्वर राम, मोबाईल नं .०१-४५८१०४३ आम...
मौजुदा कानून, पुराना कानून, मस्यौदा विधेयक र आयोगका गतिविधिहरु
gov_qa_0027
वैदेशिक सहायता परिचालन नीतिको दूरदृष्टि के हो?
परिच्छेद २: नीति संरचना २.१ दूरदृष्टि वैदेशिक सहायता परिचालन: नेपालको विकासमा योगदान । २.२ ध्येय राष्ट्रको आवश्यकता र प्राथमिकताअनुरूप उत्पादनशील र उच्च प्रतिफल प्राप्त हुने क्षेत्रमा वैदेशिक सहायता परिचालन गर्ने। २.२ लक्ष्य २.३.१ विकासको दीर्घकालीन लक्ष्य हासिल गर्न आवश्यक पर्ने स्रोत र साधनको न्यूनता परिपूर्ति गर्ने।...
वैदेशिक सहायता परिचालन: नेपालको विकासमा योगदान
health_qa_0001
बिफर नियन्त्रण ऐन, २०२० कुन उद्देश्यका लागि बनेको हो?
मृगौला प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, सुरक्षित गर्भपतन सेवा प्रक्रिया, २०६० सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ पेज नं. डदर हरे८ पह ष्रद३ बिफर नियन्त्रण ऐन, २०२० लालमोहर र प्रकाशन मिति :२०२०१११६ संशोधन गर्ने ऐन १. केही नेप...
बालकहरुलाई बिफर आउन नदिनका लागि अनिवार्य रुपले खोपाउने व्यवस्था गर्न
health_qa_0002
बिफर नियन्त्रण ऐन, २०२० कुन सालको कति नम्बरको ऐन हो?
मृगौला प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, सुरक्षित गर्भपतन सेवा प्रक्रिया, २०६० सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ पेज नं. डदर हरे८ पह ष्रद३ बिफर नियन्त्रण ऐन, २०२० लालमोहर र प्रकाशन मिति :२०२०१११६ संशोधन गर्ने ऐन १. केही नेप...
२०२० सालको ऐन नं. २७
health_qa_0003
कार्यस्थलमा यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता, २०८२ मा 'आचरण' भन्नाले के सम्झनु पर्छ?
परिच्छेद- एक प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (क) यस आचारसंहितालाई "स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका कार्यालय (कार्यस्थल)मा यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता, २०८२" भनिनेछ। (ख) यो आचारसंहिता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको मिति देखि लागु हुनेछ। २. परिभाषा यस आचारसंहितामा व...
सेवा प्रदायक तथा सेवाग्राहीहरूले पालना गर्नु पर्ने असल व्यवहार, बानी व्यहोरा, चालचलन तथा चरित्र
health_qa_0004
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता, २०८२ कहिलेदेखि लागु हुन्छ?
परिच्छेद- एक प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (क) यस आचारसंहितालाई "स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका कार्यालय (कार्यस्थल)मा यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता, २०८२" भनिनेछ। (ख) यो आचारसंहिता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको मिति देखि लागु हुनेछ। २. परिभाषा यस आचारसंहितामा व...
स्वीकृत गरेको मिति देखि
health_qa_0005
यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता, २०८२ को गोपनीयताको सिद्धान्त अनुसार के सुनिश्चित गरिन्छ?
(घ) सुरक्षित र सकारात्मक वातावरणको सिद्धान्त: कार्यस्थलमा सबैका लागि सुरक्षित, सकारात्मक र भयमुक्त, सहज तथा स्वतन्त्रपूर्वक काम गर्न पाउने र सेवा प्राप्त गर्ने वातावरणको सुनिश्चितता गरिनेछ। (ड) पारदर्शिता र जवाफदेहिता: कार्यस्थलमा, प्रदान गर्ने सेवा, गुनासो प्रक्रिया, कारवाही तथा सजायमा पारदर्शिता अपनाउने र जिम्मेवार न...
पीडितको व्यक्तिगत तथा कानुनी प्रक्रिया र अनुसन्धानको बारेमा गोपनीयता सुनिश्चितता गरिनेछ
health_qa_0006
यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता, २०८२ कसले पालना गर्नु पर्छ?
१. आचारसंहिताको पालना: यो आचारसंहिता कार्यस्थल तथा सो कार्यस्थलमा कार्यरत सेवाप्रदायक तथा सेवाग्राही र कामको सम्बन्धमा समन्वय तथा सहकार्य गर्ने सम्पूर्ण व्यक्तिहरूले पालना गर्नु पर्नेछ। परिच्छेद- दुई कार्यस्थलमा यौनजन्य दुर्व्यवहार बिरुद्ध पालना गर्नुपर्ने आचरण ६. शारीरिक योनजन्य दुर्व्यवहार विरुद्धको आचरण: पु विरुद्धक...
सो कार्यस्थलमा कार्यरत सेवाप्रदायक तथा सेवाग्राही र कामको सम्बन्धमा समन्वय तथा सहकार्य गर्ने सम्पूर्ण व्यक्तिहरूले
health_qa_0007
आचारसंहिताअनुसार स्वास्थ्य सेवासँग सम्बन्धित अनुसन्धान, उपचार, परामर्शको सिलसिलामा गरिएको उचित काम कारवाही के मानिन्छ?
(ग) कसैलाई यौनजन्य उद्देश्यले बाटो छेक्ने वा नजिक उभिने, ताली बजाउने तथा जिस्क्याउने एवम्‌ यौनजन्य उत्तेजना हुने प्रकृतिका पत्र, तस्वीर, वृत्तचित्र तथा सामग्रीहरू पठाउनु हुँदैन। ९, प्रविधिको प्रयोगबाट हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचरण; कार्यस्थलमा देहाय अनुसारका यौनजन्य दुर्व्यवहार गर्नु हुँदैनः- (क) बारम्बार अनि...
यौनजन्य दुर्व्यवहार गरेको मानिने छैन
health_qa_0008
यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता अनुसार कार्यालय प्रमुखले गुनासो सुनुवाईका सम्बन्धमा के व्यवस्था गर्नुपर्छ?
(ग) कसैलाई यौनजन्य उद्देश्यले बाटो छेक्ने वा नजिक उभिने, ताली बजाउने तथा जिस्क्याउने एवम्‌ यौनजन्य उत्तेजना हुने प्रकृतिका पत्र, तस्वीर, वृत्तचित्र तथा सामग्रीहरू पठाउनु हुँदैन। ९, प्रविधिको प्रयोगबाट हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचरण; कार्यस्थलमा देहाय अनुसारका यौनजन्य दुर्व्यवहार गर्नु हुँदैनः- (क) बारम्बार अनि...
छिटो छरितो र सबैको पहुँचमा हुने गरी गुनासो सुनुवाईको व्यवस्था गर्ने
health_qa_0009
यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता विपरीतको कार्य भएको जानकारी पाएमा सेवाग्राहीले के गर्नु पर्छ?
(ङ) यस आचारसंहिता कार्यान्वयनका लागि आवश्यक अन्य कार्यहरू गर्ने। १२. सेवाग्राहीको भूमिका: यस आचारसंहिता कार्यान्वयनको लागि सेवाग्राहीको भूमिका देहाय वमोजिम हुनेछ:- (क) यौनजन्य दुर्व्यवहार निवारण गर्न यस आचारसंहिताको प्रभावकारी रुपमा पालना गर्ने। (ख) कसैले कार्यस्थलमा यस आचारसंहिता विपरीत कार्य गरेको जानकारी भएमा तत्काल...
तत्काल कार्यालय प्रमुखलाई जानकारी गराउनु पर्ने
health_qa_0010
यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता कार्यान्वयनमा द्विविधा वा विवाद उत्पन्न भएमा कसको व्याख्या अन्तिम हुन्छ?
(ङ) यस आचारसंहिता कार्यान्वयनका लागि आवश्यक अन्य कार्यहरू गर्ने। १२. सेवाग्राहीको भूमिका: यस आचारसंहिता कार्यान्वयनको लागि सेवाग्राहीको भूमिका देहाय वमोजिम हुनेछ:- (क) यौनजन्य दुर्व्यवहार निवारण गर्न यस आचारसंहिताको प्रभावकारी रुपमा पालना गर्ने। (ख) कसैले कार्यस्थलमा यस आचारसंहिता विपरीत कार्य गरेको जानकारी भएमा तत्काल...
मन्त्रालयले गरेको ब्याख्या अन्तिम हुनेछ
health_qa_0011
कोशी अस्पताल विकास समिति किन गठन गरिएको हो?
(ङ). “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्झनु पर्छ। (च) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र समितिको सदस्य- सचिव समेत जनाउँछ। (छ) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको कोशी अस्पताल विकास समिति सम्झनु पर्छ। खण्ड ७०) संख्या १३ नेपाल राजपत्र भाग ३ मिति २०७७०३।२९ समिति...
अस्पतालको व्यवस्थापन र सञ्चालन कार्यलाई प्रभावकारी बनाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न
health_qa_0012
कोशी अस्पताल विकास समितिले आर्थिक दृष्टिले कमजोर बिरामीका लागि के गर्छ?
अस्पतालले प्रदान गर्ने सेवाको सञ्चालन र विस्तार गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालयमा सिफारिस गर्ने, अस्पतालबाट प्रदान गरिने सेवा बापत लिने शुल्क निर्धारण गरी खण्ड ७०) संख्या १३ नेपाल राजपत्र भाग ३ मिति २०७७०३।२९ (ञज) सोको जानकारी मन्त्रालयमा पठाउने र सोको सूचना समि...
कम शुल्क वा निःशुल्क उपचारको व्यवस्था गर्ने
health_qa_0013
कोशी अस्पताल विकास समितिको बैठकका लागि कुन अवस्थामा गणपूरक सङ्ख्या पुगेको मानिन्छ?
(२) समितिको बैंठक अध्यक्षले तोकेको मिति, समयर स्थानमा बस्नेछ । (३) समितिको क्‌ल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (४) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्ने...
सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा
health_qa_0014
कोशी अस्पताल विकास समितिको निर्णय कसले प्रमाणित गर्छ?
(२) समितिको बैंठक अध्यक्षले तोकेको मिति, समयर स्थानमा बस्नेछ । (३) समितिको क्‌ल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (४) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्ने...
अध्यक्ष र समितिको सदस्य- सचिवले
health_qa_0015
कोशी अस्पतालको प्रशासकीय प्रमुखको रूपमा को रहन्छ?
(२) समितिको बैंठक अध्यक्षले तोकेको मिति, समयर स्थानमा बस्नेछ । (३) समितिको क्‌ल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (४) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्ने...
एक जना कार्यकारी निर्देशक
health_qa_0016
कोशी अस्पताल विकास समितिको अन्तिम लेखापरीक्षण कसले गर्छ?
॥ खण्ड ७०) संख्या १३ नेपाल राजपत्र भाग ३ मिति २०७७०३।२९ (८) समितिको कोषको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । लेखा र लेखापरीक्षण : (१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राख्नु पर्नेछ । (२) समितिले तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ। (३) समितिको अन्तिम लेखापर...
महालेखा परीक्षकबाट
health_qa_0017
कोशी अस्पताल विकास समितिका सदस्यले बैठकमा भाग लिए बापत कस्तो भत्ता पाउँछन्?
॥ खण्ड ७०) संख्या १३ नेपाल राजपत्र भाग ३ मिति २०७७०३।२९ (८) समितिको कोषको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । लेखा र लेखापरीक्षण : (१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राख्नु पर्नेछ । (२) समितिले तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ। (३) समितिको अन्तिम लेखापर...
नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृत मापदण्ड बमोजिमको बैठक भत्ता तथा अन्य सुविधा
health_qa_0018
अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधिमा 'सेवाग्राही' भन्नाले कसलाई सम्झनुपर्छ?
(छ) “मन्त्रालय” भन्नाले संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्झनुपर्छ । (ज) “मृत्यु दर्ता” भन्नाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अनुसार गरिने मृत्यु दर्तालाई सम्झनुपर्छ । (झ) “विभाग” भन्नाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई सम्झनुपर्छ । (ज) “सेवाग्राही” भन्नाले अस्पतालमा मृत्यु भएको मृतकको मृत...
अस्पतालमा मृत्यु भएको मृतकको मृत्युको चिकित्सकीय प्रमाणपत्र लिन आउने मृतकको परिवारको जिम्मेवार सदस्य
health_qa_0019
मृतकको आफन्त उपलब्ध नभएको वा बेवारिसे शवको विवरण कसले अभिलेख गर्नुपर्छ?
(१०) मृत शिशु जन्मेको अवस्थामा उपलब्ध भएसम्म निजको अभिभावकसँग शिशुसँग सम्बन्धित विवरणहरू सोधखोज गरी प्राप्त भएको विवरण अभिलेखीकरण र प्रविष्ट गर्नुपर्दछ । (११) मृतकको आफन्त वा हेरचाह गर्ने व्यक्ति उपलब्ध नभएको अवस्थामा वा बेवारिसे शवको सम्बन्धमा ड्युटीमा रहेको चिकित्सकले परीक्षणको क्रममा प्राप्त भएको विवरण अभिलेखीकरण एव...
ड्युटीमा रहेको चिकित्सकले
health_qa_0020
अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली कार्यविधि अनुसार संघीय सहजीकरण समितिको बैठक वर्षमा कम्तीमा कति पटक बस्नुपर्छ?
११. संघीय सहजीकरण समितिको गठन: (१) प्रणालीको स्थापना, विकास र सञ्चालनका लागि देहाय बमोजिमको संघीय सहजीकरण समिति रहनेछ: (क)प्रमुख, जनसङ्ख्या व्यवस्थापन महाशाखा, मन्त्रालय - संयोजक (ख)प्रतिनिधि, स्वास्थ्य समन्वय महाशाखा, मन्त्रालय- सदस्य (ग) प्रतिनिधि, उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य सेवा विभाग - सदस्य (घ) प्रमुख, एकी...
वर्षमा कम्तिमा दुइ पटक
health_qa_0021
अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणालीको संघीय सहजीकरण समितिको संयोजक को हुन्छ?
११. संघीय सहजीकरण समितिको गठन: (१) प्रणालीको स्थापना, विकास र सञ्चालनका लागि देहाय बमोजिमको संघीय सहजीकरण समिति रहनेछ: (क)प्रमुख, जनसङ्ख्या व्यवस्थापन महाशाखा, मन्त्रालय - संयोजक (ख)प्रतिनिधि, स्वास्थ्य समन्वय महाशाखा, मन्त्रालय- सदस्य (ग) प्रतिनिधि, उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य सेवा विभाग - सदस्य (घ) प्रमुख, एकी...
प्रमुख, जनसङ्ख्या व्यवस्थापन महाशाखा, मन्त्रालय
health_qa_0022
अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन कार्यविधि अनुसार अनुगमन तथा मूल्याङ्कन समितिको संयोजक को हुन्?
०७७, १ शु ॥)। परिच्छेद ७ रै अनुगमन तथा मूल्याङ्कन १६. अनुगमन तथा मूल्याङ्कन समिति: (१) यस कार्यविधि बमोजिम मापदण्ड पुरा गरे वा नगरेको एवम्‌ मृत्युको कारण सहितको दर्ता नियमित र तोकिए बमोजिम भए वा नभएको र प्रणाली ॥ ७7 क स्थापना, सञ्चालन तथा दिगोपना कायम गर्न देहाय बमोजिमको अनुगमन तथा मूल्याङ्कन समिति रहनेछः (क) नीति, योज...
नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख वा निजले तोकेको प्रतिनिधि, मन्त्रालय
health_qa_0023
अनुगमन तथा मूल्याङ्कन समितिले अस्पतालको अनुगमनका क्रममा आवश्यकतानुसार कसलाई संलग्न गराउन सक्छ?
०७७, १ शु ॥)। परिच्छेद ७ रै अनुगमन तथा मूल्याङ्कन १६. अनुगमन तथा मूल्याङ्कन समिति: (१) यस कार्यविधि बमोजिम मापदण्ड पुरा गरे वा नगरेको एवम्‌ मृत्युको कारण सहितको दर्ता नियमित र तोकिए बमोजिम भए वा नभएको र प्रणाली ॥ ७7 क स्थापना, सञ्चालन तथा दिगोपना कायम गर्न देहाय बमोजिमको अनुगमन तथा मूल्याङ्कन समिति रहनेछः (क) नीति, योज...
सम्बन्धित स्थानीय तहको प्रतिनिधि र विषय विज्ञलाई
health_qa_0024
अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन कार्यविधि संशोधन गर्न कसको सिफारिसमा मन्त्रालयले संशोधन गर्न सक्छ?
२१. प्रणाली परीक्षण: मन्त्रालयले आवश्यकतानुसार प्रणालीको परीक्षण (4००१) गराउनेछ । २२. बाधा अड्काउ फुकाउने: यस कार्यविधिको कार्यान्वयनका क्रममा कुनै बाधा परेमा मन्त्रालयले त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ । २३. संशोधन गर्न सक्ने: यस कार्यविधिको कुनै दफा वा अनुसूचीमा संशोधन वा थपघट गर्न आवश्यक भएमा संघीय सहजीकरण समितिको...
संघीय सहजीकरण समितिको सिफारिसमा
health_qa_0025
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ कुन ऐनको कुन दफाले दिएको अधिकार प्रयोग गरी जारी गरिएको हो?
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ स्विकृत मितिः २०८३/०२/२५ (माननीय मन्त्रीस्तर) प्रस्तावना: नेपालको संविधानले प्रत्याभूत गरेको प्रत्येक नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न विपन्न, असहाय र बेवारिसे नागरिकका लागि अस्पतालहरूले छुट्ट्याउनुपर्ने कुल शैय्याको दश प्...
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४
health_qa_0026
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि अनुसार अस्पतालले कुल शैय्याको कति प्रतिशत निःशुल्क उपचार सेवाका लागि छुट्ट्याउनुपर्छ?
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ स्विकृत मितिः २०८३/०२/२५ (माननीय मन्त्रीस्तर) प्रस्तावना: नेपालको संविधानले प्रत्याभूत गरेको प्रत्येक नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न विपन्न, असहाय र बेवारिसे नागरिकका लागि अस्पतालहरूले छुट्ट्याउनुपर्ने कुल शैय्याको दश प्...
दश प्रतिशत
health_qa_0027
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि अनुसार 'लक्षित वर्ग' भन्नाले कसलाई सम्झनुपर्छ?
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,- (क) "अस्पताल" भन्नाले ऐनको दफा २ को खण्ड (थ) बमोजिमका सरकारी, गैरसरकारी, निजी, सहकारी वा गैर नाफामुलक सामुदायिक अस्पताललाई सम्झनुपर्छ। (ख) "ऐन" भन्नाले जनस्वास्थ्य सेवा ऐन, २०७५ सम्झनुपर्छ । (ग) "पोर्टल" भन्नाले मन्त्रालयले अस्पतालका शैय्या र उपचार सेवाक...
आर्थिक रूपले व्रिपन्न, असहाय, बेवारिसे भनि स्थानीय तहले सिफारिस गरेका बिरामी
health_qa_0028
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि अनुसार निःशुल्क उपचार गरिने व्यक्ति कस्तो हुनुपर्छ?
सिफारिस, (घ) आकस्मिक वा तत्कालै कागजात उपलब्ध हुन नसक्ने अवस्थामा अनुसूची बमोजिमको विपन्न वर्ग स्वघोषणा फारम । " (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएपनि तत्काल प्रमाण पेश गर्न सम्भव नभएको अवस्थामा अस्पतालबाट डिस्चार्च हुँदाका बखतसम्म प्रमाण कागजात अस्पतालमा पेश गर्नुपर्नेछ। (३) उपदफा (१) को खण्ड (घ) बमोजिम स्वघोषणा...
नेपाली नागरिक रहेको हुनुपर्नेछ
health_qa_0029
तत्काल प्रमाण पेश गर्न सम्भव नभएमा बिरामीले प्रमाण कागजात कहिलेसम्म अस्पतालमा पेश गर्नुपर्छ?
सिफारिस, (घ) आकस्मिक वा तत्कालै कागजात उपलब्ध हुन नसक्ने अवस्थामा अनुसूची बमोजिमको विपन्न वर्ग स्वघोषणा फारम । " (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएपनि तत्काल प्रमाण पेश गर्न सम्भव नभएको अवस्थामा अस्पतालबाट डिस्चार्च हुँदाका बखतसम्म प्रमाण कागजात अस्पतालमा पेश गर्नुपर्नेछ। (३) उपदफा (१) को खण्ड (घ) बमोजिम स्वघोषणा...
अस्पतालबाट डिस्चार्च हुँदाका बखतसम्म
health_qa_0030
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि अनुसार प्रत्येक अस्पतालले निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्ष कहाँ स्थापना गर्नुपर्छ?
(३) पोर्टलमा सेवा प्रविष्टि गर्ने मुख्य जिम्मेवार व्यक्ति (:००॥। समितिले तोक्नुपर्नेछ। समितिले तोकेको जिम्मेवार व्यक्तिको नाम र फोन नम्बर पोर्टलमा उल्लेख एवं अपडेट गर्नुका साथै अस्पतालको सहयोग कक्षमा सार्वजनिक रूपमा प्रकाशनको व्यवस्था मिलाउनुपर्नेछ। ८. पोर्टीलको प्राविधिक तथा सञ्चालन कार्यविधि: पोर्टलको प्राबिधिक तथा स...
अस्पतालको मुख्य प्रवेशद्वार नजिकै
health_qa_0031
पोर्टलमा जानीजानी गलत वा झुट्टा सूचना उपलब्ध गराएमा अस्पतालमाथि के कारवाही हुन सक्छ?
(्घ (२) उपदफा (१) बमोजिम अनुगमन, निरीक्षण गर्दा अस्पतालले यस कार्यविधि बमोजिम लक्षित वर्गलाई तोकिएको निःशुल्क शैष्या वा उपचार सेवा उपलब्ध हुँदाहुँदै सेवा प्रदान गर्न इन्कार गरेमा ऐनको व्यवस्था बमोजिम सम्बन्धित निकायले कारवाही गर्नुपर्नेछ। (स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि सम्बन्धित निकाय भन्नाले अस्पताल सञ्चालन तथ...
अस्पतालको सञ्चालन अनुमति एवं नवीकरण रोक्का वा खारेजीसम्मको कारवाही हुनेछ
health_qa_0032
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि अनुसार प्रत्येक अस्पतालले वार्षिक प्रतिवेदन कसकसलाई पेस गर्नुपर्छ?
(्घ (२) उपदफा (१) बमोजिम अनुगमन, निरीक्षण गर्दा अस्पतालले यस कार्यविधि बमोजिम लक्षित वर्गलाई तोकिएको निःशुल्क शैष्या वा उपचार सेवा उपलब्ध हुँदाहुँदै सेवा प्रदान गर्न इन्कार गरेमा ऐनको व्यवस्था बमोजिम सम्बन्धित निकायले कारवाही गर्नुपर्नेछ। (स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि सम्बन्धित निकाय भन्नाले अस्पताल सञ्चालन तथ...
इजाजतपत्र प्रदान गर्ने निकाय र मन्त्रालयसमक्ष
legal_qa_0001
फौजदारी कसूर (पीडित राहत कोष) नियमावली, २०७७ कुन ऐनको कुन दफाले दिएको अधिकार प्रयोग गरी बनाइएको हो?
फौजदारी कसूर (पीडित राहत कोष) नियमावली, २०७७ नेपाल राजपत्रमा प्रकाशित मिति फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “फौजदारी कसूर (पीडित राहत कोष) नियमावली, २०७७" रहेको छ। (२) यो...
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५०
legal_qa_0002
फौजदारी कसूर (पीडित राहत कोष) नियमावली, २०७७ मा 'कोष' भन्नाले के सम्झनु पर्छ?
फौजदारी कसूर (पीडित राहत कोष) नियमावली, २०७७ नेपाल राजपत्रमा प्रकाशित मिति फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “फौजदारी कसूर (पीडित राहत कोष) नियमावली, २०७७" रहेको छ। (२) यो...
ऐनको दफा ४८ बमोजिमको पीडित राहत कोष
legal_qa_0003
पीडित राहत कोषको सञ्चालक समितिको बैठक बस्नुभन्दा कम्तीमा कति समयअघि सदस्यहरूलाई कार्यसूची सहितको सूचना दिनुपर्छ?
७. सञ्चालक समितिको बैठक र निर्णय: (१) सञ्चालक समितिको बैठक आवश्यकता अनुसार बस्नेछ। (२) सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (३) सञ्चालक समितिको बैठक बस्नु भन्दा कम्तीमा चौबीस घण्टा अगावै सो समितिको सदस्य-सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सबै सदस्यलाई दिनु पर्नेछ। (४) सञ्चालक स...
कम्तीमा चौबीस घण्टा अगावै
legal_qa_0004
पीडित राहत कोषको सञ्चालक समितिको बैठकका लागि गणपूरक सङ्ख्या कहिले पुगेको मानिन्छ?
७. सञ्चालक समितिको बैठक र निर्णय: (१) सञ्चालक समितिको बैठक आवश्यकता अनुसार बस्नेछ। (२) सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (३) सञ्चालक समितिको बैठक बस्नु भन्दा कम्तीमा चौबीस घण्टा अगावै सो समितिको सदस्य-सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सबै सदस्यलाई दिनु पर्नेछ। (४) सञ्चालक स...
कूल सदस्य सङ्ख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा
legal_qa_0005
पीडित राहत कोषको सञ्चालक समितिको बैठकमा मत बराबर भएमा निर्णायक मत कसले दिन्छ?
७. सञ्चालक समितिको बैठक र निर्णय: (१) सञ्चालक समितिको बैठक आवश्यकता अनुसार बस्नेछ। (२) सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (३) सञ्चालक समितिको बैठक बस्नु भन्दा कम्तीमा चौबीस घण्टा अगावै सो समितिको सदस्य-सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सबै सदस्यलाई दिनु पर्नेछ। (४) सञ्चालक स...
बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ
legal_qa_0006
पीडित राहत कोषअन्तर्गत अभियुक्त पत्ता नलागेर मुद्दा दायर हुन नसकेको कसूरबाट पीडित भएका व्यक्तिलाई राहत रकम उपलब्ध गराइन्छ कि गराइँदैन?
(४) उपनियम (१) वा (२) बमोजिम लिखित रूपमा निवेदन दिन नसक्ने पीडितको लागि जिल्ला अदालतले त्यस्तो निवेदनको ढाँचा भरिदिई निवेदकको सहीछाप गराई निजबाट प्राप्त आवश्यक कागजात तथा विवरण संलग्न गराई निवेदन दिने व्यवस्था मिलाउनु पर्नेछ। (५) यस नियम बमोजिम निवेदन दिँदा निवेदनसाथ निवेदकको परिचय खुल्ने कागजात संलग्न गर्नु पर्नेछ। पर...
कोषबाट राहत रकम उपलब्ध गराउनु पर्नेछ
legal_qa_0007
कसूरको सूचना दर्ता भई अनुसन्धान भएको र निवेदक पीडित देखिएमा सञ्चालक समितिले राहतको रूपमा बढीमा कति रकम उपलब्ध गराउन सक्छ?
(४) उपनियम (१) वा (२) बमोजिम लिखित रूपमा निवेदन दिन नसक्ने पीडितको लागि जिल्ला अदालतले त्यस्तो निवेदनको ढाँचा भरिदिई निवेदकको सहीछाप गराई निजबाट प्राप्त आवश्यक कागजात तथा विवरण संलग्न गराई निवेदन दिने व्यवस्था मिलाउनु पर्नेछ। (५) यस नियम बमोजिम निवेदन दिँदा निवेदनसाथ निवेदकको परिचय खुल्ने कागजात संलग्न गर्नु पर्नेछ। पर...
पचास हजार रुपैयाँमा नबढ्ने गरी मनासिब माफिकको रकम
legal_qa_0008
पीडित राहत कोषबाट राहत रकम पाउनका लागि पीडितले सञ्चालक समिति समक्ष कुन ढाँचामा निवेदन दिनुपर्छ?
(४) उपनियम (१) वा (२) बमोजिम लिखित रूपमा निवेदन दिन नसक्ने पीडितको लागि जिल्ला अदालतले त्यस्तो निवेदनको ढाँचा भरिदिई निवेदकको सहीछाप गराई निजबाट प्राप्त आवश्यक कागजात तथा विवरण संलग्न गराई निवेदन दिने व्यवस्था मिलाउनु पर्नेछ। (५) यस नियम बमोजिम निवेदन दिँदा निवेदनसाथ निवेदकको परिचय खुल्ने कागजात संलग्न गर्नु पर्नेछ। पर...
अनुसूची-३ बमोजिमको ढाँचामा
legal_qa_0009
सरकारी वकील सम्बन्धी नियमावली, २०७७ अनुसार उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले तृतीय श्रेणीका सरकारी वकीललाई कार्यालय प्रमुखको पदमा बढीमा कति अवधिका लागि कायम मुकायम मुकरर गर्न सक्छ?
(२) आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रका राजपत्राङ्कित तृतीय श्रेणीका सरकारी वकीललाई राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुखको पदमा उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले बढीमा छ महिनाको लागि कायम मुकायम मुकरर गर्न सक्नेछ। यसरी कायम मुकायम मुकरर गरेकोमा त्यसको जानकारी तुरुन्त महान्यायाधिवक्ताको कार्यालयम...
बढीमा छ महिनाको लागि
legal_qa_0010
सरकारी वकील सम्बन्धी नियमावली, २०७७ अनुसार उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले कर्मचारीलाई वर्षमा बढीमा कति समयसम्म काज खटाउन सक्छ?
(२) आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रका राजपत्राङ्कित तृतीय श्रेणीका सरकारी वकीललाई राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुखको पदमा उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले बढीमा छ महिनाको लागि कायम मुकायम मुकरर गर्न सक्नेछ। यसरी कायम मुकायम मुकरर गरेकोमा त्यसको जानकारी तुरुन्त महान्यायाधिवक्ताको कार्यालयम...
वर्षमा बढीमा तीन महीनासम्म
legal_qa_0011
सरकारी वकील सम्बन्धी नियमावली, २०७७ अनुसार महान्यायाधिवक्ताले कार्यालय र मातहतका कार्यालयको वार्षिक प्रतिवेदन कहिलेसम्म कसलाई पेश गर्नुपर्छ?
(५) महान्यायाधिवक्ताको कार्यालयले आफूले गरेको काम कारबाहीको मासिक प्रतिवेदन निर्धारित ढाँचामा तयार गर्नु पर्नेछ । (६) महान्यायाधिवक्ताले नेपालको संविधान बमोजिम महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका सरकारी वकील कार्यालयबाट वर्ष भरी भए गरेका कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको छ महीनाभित्र राष्ट्रपति समक्ष ...
आर्थिक वर्ष समाप्त भएको छ महीनाभित्र राष्ट्रपति समक्ष
legal_qa_0012
सरकारी वकील नियमावली, २०७७ अनुसार महान्यायाधिवक्ताको कार्यालयले आफूले गरेको काम कारबाहीको कुन प्रकारको प्रतिवेदन निर्धारित ढाँचामा तयार गर्नुपर्छ?
(५) महान्यायाधिवक्ताको कार्यालयले आफूले गरेको काम कारबाहीको मासिक प्रतिवेदन निर्धारित ढाँचामा तयार गर्नु पर्नेछ । (६) महान्यायाधिवक्ताले नेपालको संविधान बमोजिम महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका सरकारी वकील कार्यालयबाट वर्ष भरी भए गरेका कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको छ महीनाभित्र राष्ट्रपति समक्ष ...
मासिक प्रतिवेदन
End of preview. Expand in Data Studio

Nepali Government/Legal/Health Factual QA (Human Test Set)

EVALUATION ONLY. This dataset must never be used for training or fine-tuning.

184 Nepali question-answer pairs. Each row has id, query, passage, answer. Answers are verbatim spans from the passage. Questions test factual content, not document appearance.

Sources

Public Nepali government documents (acts, regulations, policies, directives, the Constitution) collected by the nepal-pixel-synthesis pipeline. Per-row source info is in metadata.jsonl.

Construction

Passages were extracted from PDFs (OCR for scanned files). QA pairs were drafted with an LLM, then checked automatically (answer must appear in passage, duplicate and visual-question filters) and reviewed manually.

Known limitations

  • Some passages contain residual OCR noise.
  • In some rows the document name appears only in the question (taken from the source file), not in the passage.
  • Few citizen-charter style questions (fees, required documents, processing time); the sources are mostly acts and policies.
  • Some rows are tied to a specific policy version or year.
Downloads last month
28