Dataset Viewer
Auto-converted to Parquet Duplicate
text
stringlengths
19
8k
मुख्य पृष्ठ प्रमुख चित्र
नेपाल नेपाल (आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यो देश मुख्यतया हिमालयमा अवस्थित भएता पनि यसले सिन्धु गङ्गा मैदानको भागहरू पनि समावेश गर्दछ। यो देशको उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र र दक्षिण, पूर्व तथा पश्चिममा भारतसँग सीमा साझा गर्दछ जबकि सिलिगुडी को...
साहित्य साहित्य कुनै भाषाको शास्त्रसमूह मान्न सकिन्छ । भारतीय साहित्य भारतीय वाङ्गमयलाई कालको दृष्टिदेखि निम्नलिखित भागहरूमा विभक्त गरिएको छ - भारतको संस्कृत साहित्य ऋग्वेददेखि आरम्भ हुन्छ। व्यास, वाल्मीकि जस्तै पौराणिक ऋषिहरूले महाभारत एवं रामायण जस्तै महाकाव्यहरूको रचना गरे।भास, कालिदास एवं अन्य कविहरूले संस्कृत...
भूगोल भूगोल दुई शब्द भू अनि गोलबाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन/पृथ्वी। ग्रीस भाषाका दुई शब्द geo र graphia बाट अङ्ग्रेजी शब्द Geography बनेको हो। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई Ge...
भारत भारत, आधिकारिक रूपमा गणतन्त्र भारत, दक्षिण एसियाको एक देश हो। यो क्षेत्रफलको आधारमा सातौँ ठुलो र दोस्रो-सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। दक्षिणमा हिन्द महासागर, दक्षिणपश्चिममा अरब सागर र दक्षिणपूर्वमा बङ्गालको खाडीले घेरिएको, यसले पश्चिममा पाकिस्तानसँग भूमि सीमाहरू साझा गर्दछ; उत्तरमा चीन, नेपाल र भुटान; र पूर...
चन्द्रगुप्त चन्द्रगुप्त प्रथम गुप्त वंशको एउटा राजा थिए, जसले उत्तरी भारतमा शासन गरेका थिए। उनको शीर्षक महाराजाधिराज ("महान राजाहरूका पनि राजा") बताइने गरिन्छ कि वहाँ राजवंशको पहिला सम्राट थिए। यो कुराको निश्चितता छैन कि वहाँले आफ्ना साना पैतृक साम्राज्यलाई एउटा साम्राज्यमा कसरी परिवर्तन, यद्यपि आधुनिक इतिहासकारहरूका ...
नेपालको झन्डा नेपालको राष्ट्रिय झन्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झन्डा हो। यो चारकुने आकार नभएको मात्र दुई सरकारी झन्डा (अर्को झन्डा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो) मध्येको एक हो। नेपालको झन्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सूर्य छ, जसले आकाशमा...
सयौँ थुङ्गा फूलका हामी सयौँ थुङ्गा फूलका हामी, नेपालको राष्ट्रिय गान हो। यसलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो। यसलाई अन्तरिम संसदका सभामुख सुवासचन्द्र नेम्वाङ सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए...
श्रीमान् गम्भीर श्रीमान् गम्भिर नेपाली नेपालको पुरानो राष्ट्रिय गान हो। राष्ट्रगानको रूपमा वि.सं २०१८ देखि अपनाइएको यो गीत तत्कालिन नेपालको राजा र राष्ट्रको निम्ति समर्पित थियो। श्रीमान् गम्भीर नेपालीको शब्द रचना चक्रपाणि चालिसेले सन् १९२४ मा गरेका थिए। तर यो एक सैनिक परेडको सङ्गीतको रूपमा तत्कालिन 'शाही नेपाली सेना'...
ज्योतिष ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको...
ऋग्वेद ऋग्वेद सनातन धर्म अथवा हिन्दु धर्मको प्रथम स्रोत ग्रन्थ हो। यसमा १०२८ सूक्त छन्, जसमा देवताहरूको स्तुति गरिएको छ। यसमा देवताहरूको यज्ञमा आह्वान गर्नका लागि मन्त्र छन्, यही सर्वप्रथम वेद हो। ऋग्वेदलाई संसारका सबै इतिहासकार हिन्द-यूरोपीय भाषा-परिवारको सबैभन्दा पहिलो रचना मान्दछन्। यी संसारका सर्वप्रथम ग्रन्थहरू ...
हिन्दु धर्म हिन्दु धर्म एक धर्म हो, जसलाई प्रायः धार्मिक परम्पराहरू र दार्शनिक विद्यालयहरूको सङ्ग्रहको रूपमा वर्णन गरिएको छ जुन भारतीय उपमहाद्वीपमा उत्पत्ति भएको हो। संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ "शाश्वत धर्म", "अनन्त मार्ग" वा "अनन्त कानून" हो। हिन्दु धर्मको जरा वैदिक, सिन्धु घाटी र द्...
मिश्रका पिरामिडहरू मिश्रका पिरामिडहरू, जस मध्ये केही सैबै भन्दा ठूला मानव निर्मित संरचना कहल्लिएका छन, प्राचिन मिश्र सभ्यताका सबैभन्दा अटल एवम् बलिया प्रतिक हुन्। सामान्यतया धेरैजसो पुरातत्वविदहरू के मान्छन् भने, यिनीहरूको निर्माण राजकिय, सौर्य र ज्योतिष चलनहरू सँग सम्बन्धित अन्त्येष्ठी (लाश गाढ्ने) स्मारकहरूको रूपमा...
हिमालय हिमालय एसियाको एक हिमशृङ्खला हो, जसले भारतीय उपमहाद्वीपको मैदानलाई तिब्बती पठारबाट अलग गर्छ। यस हिमशृङ्खलामा पृथ्वीका केही अग्लो चुचुराहरू छन्, जसमा सबैभन्दा अग्लो, सगरमाथा पनि समावेश छ। भन्दा बढी उचाइमा १०० भन्दा बढी चुचुराहरू हिमालयमा अवस्थित छन्। भुटान, भारत, नेपाल, चीन र पाकिस्तान: हिमालयले पाँच देशहरू पा...
अधिवक्ता अधिवक्ता वा वकिल एक त्यस्तो व्यक्ति हो जसले कानूनको अभ्यास गर्छ। एक वकील एक कानून मा डिग्री प्राप्त गरेको छ, र एक विशेष क्षेत्र मा कानून अभ्यास गर्न लाइसेन्स छ। यदि व्यक्ति कानून सम्बन्धी कुनै समस्या छ भने, तिनीहरू सल्लाहका लागि वकिललाई सम्पर्क गर्न सक्दछन्। कानुनी समस्यालाई केसको रूपमा सन्दर्भित गरिन्छ। एक ...
अदालत अदालत (प्रायः सरकारी) निकाय हो जसले कानुनको शासन अनुसार न्यायिक प्रशासनले नागरिक, आपराधिक र प्रशासकीय मामिलामा कार्य गर्दछ। अदालतको व्याख्या र लागू गर्ने अदालतहरूको प्रणालीलाई सामूहिक रूपमा न्यायपालिका भनिन्छ । नेपाली मूल संस्कृतबाट नाम अदालत न्यायालय; न्याय इन्साफ गरिने ठाउँ न्यायाधीश वा मुद्दा-मामिला फ...
विमान चालक विमान चालक पेशा वा मनोरन्जनकोलागि हवाईजहाज वा वायुयान उडाउने व्यक्ति वा एयरलाईन्सको कर्मचारी हो । संराअ विमान चालक प्रमाणपत्र निजि विमान चालक प्रमाणपत्र संयुक्त राज्य अमेरिकाको सङ्घिय उड्डयन् प्राधिकरणबाट निजि विमान चालक प्रमाणपत्र प्राप्त गर्न यी आवश्यक छन्: उमेर कम्तिमा १७ वर्ष हुनुपर्ने अंग्रेजिमा प...
चलचित्र विषेशत चलचित्रलाई यसरी परिभाषित गर्न सकिन्छ चलचित्र भनेको मनोरञ्जनको सञ्चारमा मात्र सिमित नरही कुनैपनि ब्यक्तिमा लुकेर रहेको अन्तरनिहित प्रतिभालाई क्रमश प्रस्टफुटित गर्ने माध्यमलाई चलचित्र भनिन्छ। - - 'चलचित्र, सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्...
गुगल गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो, जसले ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको छ । इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाँफा कमाउँदछ । यो कम्पनी स्ट्यान...
सङ्गीत संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तै सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो। संगीतमा, ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् । सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसारका सबभन्दा प्राचीन ग्रन्थहरु पाइन्छन् । ब्रह्मा, विष्णु र शिव शाशवत त्रिदेव प्र...
युनिकोड याहा कोहि Unicode), प्रत्येक अक्षर को लागि एक विशेष संख्या प्रदान गर्दछ, चाहे कुनै पनि कम्प्युटर प्लेटफर्म, प्रोग्राम अथवा कुनै पनि भाषा हो। यूनिकोड स्टैंडर्ड को एपल, एच.पी., आई.बी.एम., जस्ट सिस्टम, माइक्रोसफ्ट, ओरेकल, सैप, सन, साईबेस, यूनिसिस जस्तो उद्योग को प्रमुख कम्पनिहरु र धेरै अन्य ले अपनाएको छ। यूनिकोड ...
End of preview. Expand in Data Studio

No dataset card yet

Downloads last month
26